Posted by: laconic2000 February 14, 2009
क्यानडा पि आर >> नेपाल ट्याक्स्
Login in to Rate this Post:     0       ?        

साथीहरु कसैलाई थाहा छ ? नेपालमा इन्जीनियरले ट्याक्स तिर्ने नियम छ कि छैन भन्ने? छ भने देखी कहिले देखी शुरु भएको हो यो नियम?


अनि, कति रेन्ज भन्दा माथी कमाउनेले तिर्ने नियम छ? यसो कसैलाई थाहा थियो कि?

Read Full Discussion Thread for this article