Posted by: Surjay February 14, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
ओह हर्केदाजु गग्लस लगाएर बसिया छ कि क्याहो दिन दहाडै रात्रीकालीन भन्नलाई,
अनी नेपाल सम्झेर नेपाली ट्याम्मै सुतन लागेको हो कि के हो ,
हेलेनलाई सपनीमा भेटन मन लाग्यो कि के हो दाजु,खाली सुतने कुरा मात्र गर्नु हुन्छ कि कसोहो।।
Read Full Discussion Thread for this article