Posted by: Rahuldai February 13, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

तिमीले पनि म जस्तै माया दिएर हेर
मायालु को सम्झनामा आफुलाई बिर्सी हेर


सुनसान रात सँगइ एकान्त भएर हेर
सागरको लहर जस्तै आशाअन्त भएर हेर
आशुका थोपा जस्तै भुइं मा खसेर हेर
मायालु को सम्झनामा


पूजा को फूल जस्तै दिन दिन मरेर हेर
ढुङ्गा को मूर्ती जस्तै दोबाटोमा बाँची हेर
छाती एउटा घाइते मुटु बोकेर हेर
मायालु को सम्झनामा 


 










Timile Pani Ma Jastai - Narayan Gopal

Read Full Discussion Thread for this article