Posted by: Rahuldai February 13, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

मैले पुण्य मन पराएं या पाप मन पराएं
जे होस् मैले तिमीलाई चुपचाप मन पराएं



जब फूल र काँडा दुइटा संगै रमाउन सक्छ,
जब दागको रंगमा पनि टीका समाउन सक्छ।
न सोध मैले बरदान या श्राप मन पराएं ।


जे होस् मैले तिमीलाई चुपचाप मन पराएं


 


तिमी सँग लिनु पनि छ , तिमीलाई दिनु पनि छ।
हाम्रो हिसाब किताब मा सच्याउनु पनि छ।
यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएं


जे होस् मैले तिमीलाई चुपचाप मन पराएं


 










MAILE PUNYA MAN PARAYE.mp3 - MAILE PUNYA MAN PARAYE


 

Read Full Discussion Thread for this article