Posted by: RUSTIC February 13, 2009
Kasari bhanyo hola !!!!
Login in to Rate this Post:     0       ?        
So,sad to hear.Sir Issac Newton died before completing this puzzle.Miss/Madam haru pani rahenchhan  kya ho.
Anyway, keep thinking for other options if there was no third person/device mediation.
Until then, make ur brain sharper by this other one.

एक ठाउँमा तीनजना केटीहरु बस्ने रहेछन
उनिहरुको एकजना साथी को भोलीपल्ट  Birthday रहेछ, तेसैले गिफ्ट किन्न पसलमा  गएछन । के  किन्ने भनेर  खोज्द एउटा राम्रो घडी देखेछन् अनी किन्ने सुर गरेछन्। पसलमा साहुजि रहेन्छ, तेसैले काम गर्ने केटा लाई राखेको  रहेछ। त्यो घडी को exact price $25 dollar रहेछ, तर साहु नभएको बेलामा एसो taaka हानुम भनेर त्यो केटा ले $30 भनी दिएछ। केटीहरुले $10 dollar को rate ले total $30 उठाएर पैसा दिएछन र फर्केछन्। अली पछी त्यो पसल को साहु आएछ र केटा ले $5 ठगेको थाहा पाएछ। साहु सोझो रहेछ अनी हेर केटा पैसा ठग्नु हुन्न खुरुक्क गएर $5 ति केटी हरुलाई फिर्ता गर्दे नत्र तलाई निकल्दिन्छु भनेछ।केटो ले हुन्छ भनेछ र पैसा फिर्ता गर्न गएछ। बटोमा सोचेछ hya $2 त खान्छु भनेर गोजी मा  राखेछ।अनी बचेँको 3 dollar केटीहरुलाई फिर्ता गरेछ @$1/keti.
Now,
केटीहरुको लागनी= 10-1=$9
टोटल लगनी =$9 x 3= $27
केटा ले  लुकाएर खाएको $2
Subtotal = $29
But टोटल उठ्हाएको money =$30
Sachaii  $1 कता harayo????

Hope u guys will enjoy this one too...
Read Full Discussion Thread for this article