Posted by: chipledhunga February 13, 2009
Login in to Rate this Post:
0
?
आधा घण्टा जती बाँकी छ अझै। काम त त्यो भन्दा बढी नै छ। मन लाग्या बेला काम चोरेर चौतारी पनि आउन नपाउने भनेको। साहूलाई थाहा छैन चौतारी भनेको के भनेर। बुझ्नेलाई श्रीखन्ड नबुझ्नेलाई खुर्पाको बींड।