Posted by: Rahuldai February 13, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
विश्वाश छ भनुम कि छैन भनुम । भूत काल सबै जना को सबै जसो मिलाए भन्थे। पूण्टे बुढा को त ढाड खुस्केको समेत् मिलाए रे। यस हिसाब ले जान्ने बुझ्ने मान्छे नै हुन। भबिष्य त आफ्नो हात मा पो हुन्छ, झाक्री थाक्री को हात मा हुन्न नि । कसो? मखुला?
 
Read Full Discussion Thread for this article