Posted by: Rahuldai February 13, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

अर्थ जती अन्तै मन्त्रालय मात्र मेरो भाग मा । आफ्नो त भाग्य नै उस्तो। हात हेर्ने ज्योतिषी ले तिथी मिती ग्रह नक्षत्र को हिसाब गर्दा ८ दिन ढिलो जन्मियो भन्दैथ्यो , हो जस्तो लाग्यो।



अनी झाक्री बराल गुरु ले सब ठीक हुन्छ भन्थ्यो। केही ठीक नभाको कुरा चाँही ठीक भयो।
गुरु ले चेली लाई के भन्यो नि ?

Read Full Discussion Thread for this article