Posted by: keli February 13, 2009
Login in to Rate this Post:
0
?
>>>प्रणय दिवस त भोली हैन र केली? रिट्ठे लाई बार बिर्सने मात्र होइन तारिख बिर्सने रोगले च्यापे छ जस्तो छ। <<<
भनेपछीsssssssssss तुल्दाइ , गया काम से, के सोचेर भन्या भन्यानी तुल्दाइले,
ठुल्दाइ को दिमाग ठीक छैन के , यो प्रेम दिवस ले गर्दा, he he he
हाइ सन्ननी हाउ अर यू?
Last edited: 13-Feb-09 10:39 AM