Posted by: serial February 13, 2009
Login in to Rate this Post:
0
?
मेरो पनि ठीक छ रिट्ठे दाई
अनी लहरी भन्या को त - कोल्लाई भन्नु भएको रिट्ठे अंकल
मैले त चिनेन नि, को हो त्यो
अनी हो त नि है ठुल्दाइ बिचरा भातै नखाई हिंड्नु पर्यो, मुटु भारी मात्र होइन दुई थोपा आसुँ पनि खसेको थियो रे -
दुई थोपा आसुँ ले भुई भिजेर कस्तो बबाल रे न्याप्किन नपुगेर भुई पुछ्न