Posted by: ritthe February 13, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

लेककी हे माया
मोहनि सबैलाई लगाउने
आँखाको रिमझिम् ले
मनै नै खल्बलाई दिने


हेल्लो गुड्मर्निङ, सुक्रबारे जदौ तारेमाम !


पुरे र सुरे, लहरे र केली अनी ठुल्दाइ तथा सिट्टे दाई (दाइ भन्नि हो कि होइन थाहा छैन है)लाई फेरी पनि जदौ !


जे होस् हाम्रो पुरे र सुरे लाई ह्याट्स अफ छ है ! ब्यान ब्यान क्या मजाको खाजा ल्याएछन !



फेरी पनी एकपटक ! प्रणय दिवसको शुभकामना


 

Read Full Discussion Thread for this article