Posted by: no_quiero February 13, 2009
जनमुक्ति सेनासामु प्रधानमन्त्री रोए
Login in to Rate this Post:     0       ?        
प्रचन्ड माओवादी को प्रधानमन्त्री हो नेपाली को होइन । नभए त काठमानडौ मा माओवादी पीडीत् को दु:ख देखेर नी रुनु पर्ने हो नी । जनता लाई YCL लाई ३ महिन भित्र हटाउछु भन्ने जनता लाई गरेको बाचा लाई खिल्ली उदएर YCL लाई democratic को सङ्या दिन्न थे होला ।
Read Full Discussion Thread for this article