Posted by: Lati_ko_Poi February 12, 2009
1st Nepali NASA scientist
Login in to Rate this Post:     0       ?        

सर्बप्रथम राजेन्द्र लाई बधाई छ . येस्तो आर्थिक मंदी को बेलामा पनि अमेरिकामा जागीर पाउनु भएकोले तपाई जेहेन्दार र भाग्यमानी  बिद्यार्थी  हो भन्ने बुझाऊ छ.


अब  लागौ Publicity  तर्फ़ . मेरो आफ्नै २ जना नेपाली साथी हरु नै NASA को लगि काम गर्नु  हुन्छ भने यो नाचाहिदो publicty के का लागी ? त्यो तपाई को पर्सनल acheivment हो जून कुरा तपाई को परिबार र साथी भाई हरु बाहेक अरु कसैलाई पनि  चासो हुदैन.  तेस्तई कुरा गर्ने भये त, अर्को कम्पनी KASA (उदारण को लागी) मा काम पाउन पहिलो नेपाली पनि होलान नी.... उनी हरु को पनि चर्चा गरुम्न.


फेरी पनि बधाई छ. तर NASA मा job पाएको मा हैन. बधाई चाही job पाएको मा मात्रै (NASA KHASA LASHA संग मलाई केही मतलब छैन ... खालि काम को गुणस्तर सग  मतलब छ). जून कम्पनी मा काम गारे पनि गुणस्तर को काम गरेर चर्चा मा आउनुस . Company/Institute को बिल्ला भिरेर हैन.


 

Read Full Discussion Thread for this article