Posted by: Rahuldai February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

यती बेला भूतले खाजा खाने ट्याम हो। भूत आउँला तर गाम्ले आउँदैनन। कोइ कोइ भूत त लहरेको मुकुण्डो लाएर आउछन रे। जिस्काउला अनी फेला पर्ला।


९ बजे पछी गीतान्जली सुरु हुन्छ, त्यती बेला कोइ कोइ उल्लु गाम्लेहरु आउछन गीत सुन्न। बाँकी गाम्लेहरु त आफनै जोइ पोइ को गीत सुन्दै बस्छन।

Read Full Discussion Thread for this article