Posted by: Rahuldai February 12, 2009
Login in to Rate this Post:
0
?
चेली को बल्ल दर्शन पाइयो। यहाँ बौचा रे केली ले बब्बाल गरी सक्यो। लौन चेली, केली लाई ठीक पारौं। बौचा लाई ठीक पार्न त चिप्ले नै काफी छ।