Posted by: serial February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

बौचा परिवार भनेर के भन्न खोजेको ठुल्दाइ


नेमापातती घोर नेमापत्ती


 


तिमिलाइ अचेल कहॉ भेटुँ
पहरामा भेटुँ या,छहरामा भेटुँ
कि दिल हर्ने त्यो फुलको लहरामा भेटुँ
तिमिलाइ अचेल कहॉ भेटुँ


नभेटुँ कतै यो मनमा हलचल
नदेखुँ कतै निदँमा खलबल
दुबैको तिर्खा कहाँनिर मेटुँ
अघाउंजेल हेर्न दोबाटोमा भेटुँ


अधरमा फुल्ने गित हौ तिमि
अधरमा फुल्ने गित हौ तिमि
तिमिलाइ मिठो धून म सुनाउँ
तिमिलाइ उज्यालो हिउँमा देखुँ

Read Full Discussion Thread for this article