Posted by: Rahuldai February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

हाहाहा , के लेखुम के लेखुम भयो , जेपेटी हान्देको।



सान्नानी भात भएको हो? चिप्ले चिर्प्लोट भ्याएको हो?
बौचा परिवार पनि पेट भर्दै होला। अली लेट होला त्यो, पेट हेर्दाइ थाहा हुन्छ। २ माना खान्छ जस्तो छ।

Read Full Discussion Thread for this article