Posted by: Rahuldai February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



लहरे परिवार पनि झगडा गर्न चौतारी मै आउनु पर्ने। घरै मा झगडा गरे तकडै हुन्छ।



बिस्टे ले हिजो देखी बेबी सिटिङ को जब पाएको मा बधाई । नयाँ काम कस्तो भाईरहेछ भनी हाम्रो संबादाता ले सोध्दा, ठिकै छ भन्नु भयो र थप्नु  भयो-


"सके नर्सरी नै खोली अरुका बाल बच्चा पनि हेर्ने काम गर्ने र दाम कमाउने बिचार  छ।"


 बिस्टे को बिचार  मा हाम्रो पनि अचार् थपी छिटो बिस्टेराम नर्सरी कम डे क्योर सेण्टर, नयाँ भोटो - लेखिएको साइन बोर्ड देख्न पाओस भन्ने कामना समेत् छ।
 

Read Full Discussion Thread for this article