Posted by: chipledhunga February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
अपरान्हको तारेमाम सबैलाई। सबै त के भन्नु जो जति छन् तिनिहरुलाई। 
बस भाडामा १० रुपैंयाको बिबादले राजमार्गै बन्द गरिदिएछन्, सबै त्यतै अलपत्र परेर आउन नसकेका रहेछन्। हर्केले पनि अरु बेला बस पार्क जाने आउने मान्छे टन्न बोकेर रिक्सा चलाउने हो, बस नचले पछि रिक्सा छोडि कता गएछ। 
  
Read Full Discussion Thread for this article