Posted by: बिस्टे February 12, 2009
Login in to Rate this Post:
0
?
आज अड्डा जान अल्छि लाएर घरआटै अड्डा काम अर्न लाया हिक्क हिक्क आर बसी टिक्नु भएन,
अनेक गरे भएन भरे एसो सोच्या त चौतारीया गाम्ले ले सम्झेछन,कोइले कुरा काटेछन तेसैले पो रछ।
लौ सप्पै लाई ढिलाई भए नि जदौ तारेमाम टक्र्याए है।
अनी हैन एक केली यो बुढो मान्छे लाई के आरोप ला हँ त्यस्तो,
सानी म एतै छु बा,त झट्ट घर अैइज है आज।
लहरे ओ लहरे बेबी सिट अर्न आउने हो घण्टाको मोहोर दिउला,एसै डुक्कु भर चौतारी मा भौतारिनु भन्दा आउ मेरो छोरो हेर्देउ।
रिट्ठे,चिउले,ठुल्दाइ कता गये? सुर्जे भाई के छ् खबर। पुरे कत्त मुन्टे छ् आज।
लौ बाट मार्दै गरम म एसो एक्छिन घाममा ढाड सेकाउछु।