Posted by: serial February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        


बुढा हराएको सुचना


सैतान्नानी को हजुरबा, टुपु को मामा, जिम्बाल को सम्धी, उमेर डाँडा काटेको, छुचो मुखका अती नै धनी, आफ्नै साखा सन्तान ले चौतारी भराउन खोज्ने बिस्टे भनाउदा बिस्टु राम बिष्ट आज बिहान भट्टी मा पाठ गरेपछी एक्कासी हराएको छ।  भेट्नुहुने नहानुभावले घोक्रो ठ्याक पारी एही चौतरी मा बुझाईदिनु भए मा सैतान्नानी अनी टुपु दुबै खुशी हुने थिएँ।



अध्यक्ष
चौतारी रस्रङ प्रधान
लहरे कान्त लाकौल

Read Full Discussion Thread for this article