Posted by: Surjay February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
खोइ त सबैजना कता गायप,अनी खाना हसुरेपछी सबलाई तागत आको जस्तो मानिछु,हेल्मेट लगाएर चौतारी आउन नपरोस क्यारे अनी हर्केदाजु त लम्बुको गीत बजेपछी मात्रै चौतारी सबारी हुने जस्तो छ नि,अनी सबै जना आज बिजी हो किकसो हो ।।।
Read Full Discussion Thread for this article