Posted by: serial February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठे सान के छ -


हामी ले कुरा गर्दा तिमीलाई के को ठसठस नि -


न्ह्यामरु कहाँ गैइ फेरी - एकछिन एक ठाउँ मा बस्ने सक्ने नै होइन -


अनी खोइ अरु कता लाई


सैतान्नानी खोइ -


बिस्ट्या छोरा बाउ किन नआ नि फेरी आज


चिप्ले पनि छैन


ठुल्दाइ त सिठी बजाउदै होला - डोन्'ट ट्राइ हार्ड ठुल्दाइ - केही हुने वाला छैन -


अनी अरु को को छ - ल टाउको देखाउ ल


अनी हर्के काजी नि गायब

Read Full Discussion Thread for this article