Posted by: Rahuldai February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
नेपाली लरका हरुले क्रिकेट जितेकोमा बधाई छ। हाम्रो जमानामा क्रिक्रेट मा एशिया कप सप हुंदो हो त १० वटा तक्मा खातिर दिमाग खराब गर्न आउनु पर्दैन्थ्यो होला। हाम्रो जमानामा दर्शक स्लिप मा बसेर हेर्थे, बल आए सि बल लाई भकुण्डो भन्थानेर खुट्टा ले हान्थे। दिउसै तीन -चार तारा देख्थे। जुत्ता सुत्ता फुकालेर खाली खुट्टा भागथे।
Read Full Discussion Thread for this article