Posted by: keli February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

ल भो ,लहरे  धेरै  नखोकौ, तिम्रो त्यो लहरी को  कपाल भये पोsss अस्ती  लहरी ले मलाई तिम्रो कोम्प्लेन गर्दै थियो ,,,  लहरेलाई  केही भन्न हुन्न,   केहि भन्यो कि कपाल तान्न  आएहाल्छ ,,तेही  भएर मैले  चिन्दे हुने  गरेर  कपाल काते हेर  न  केली  के गर्ने  होला  भन्दै थियो


अनी  पुरे, म तिम्लाई  कुरा बुझौन  सक्दिन!1
सन्ननी ले भन्या त नबुज्ने ले मैले भन्या के बुज्ला?!!
नाम अनुसार को  काम भएन  बाssssssssss
फेरी  सन्ननी  कता गाई?

Read Full Discussion Thread for this article