Posted by: serial February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

अस्ती को झगडा केली र लहरी को मा केली को कपाल टास्देको के लहरी ले


केली झन्डै ताली खुइले नभएको -


एस्पछी लहरी ले बाइ बाइ गरेर गैइ मलाई


भेटिएर छुटिनु भन्दा, नभेटिएकै जाती हुन्थ्यो
हामी बिच को सम्बन्ध यो अझ कती माथि हुन्थ्यो


कती मिठा कती नमिठा बात भित्र भुल्यौ हामी
सपना को एका देशमा कती कती दुल्यौ हामी
देखेर सपना टुट्नु भन्दा न देखेकै जाती हुन्थ्यो
हामी बिचको सम्बन्ध यो अझ कती माथि हुम्थ्यो

Read Full Discussion Thread for this article