Posted by: fucheketo February 12, 2009
क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ
Login in to Rate this Post:     0       ?        
crazy -त्यसको पेन्टिंग यति नै गर्नु पर्ला जस्तो छ ,समयले काहिँ न काहिँ चित्र र वास्तविकता लाई सँगै उभ्याउला अनि सोधुँला मेरो चित्र अपुरो रहेको मा गुनासो छ कि छैन भनेर ????
सोम दाइ त्यसलाई सम्झाइदिनु है फुच्चे अलि अलि पागल छ भनेर !!!जे होस् जित पक्का थियो हैन दाई!!!
pjna caught u in sajha after long time thanx for reading my अधुरो कथा!!!!
दिपिका खोइ के कोर्नु ने मेटाउनु हुँदै नभएकी(सुधा) सँग माया लाउनु जति रमाइलो केहि हुन्न रहेछ थाहा छ उ छैन उसको अस्तित्व छैन तर मन उसैलाई खोज्छ । उसकै नाम हरेक कथाहरुमा दोहोर्याउँ जस्तो लाग्छ !!!!!
sajha addict ,hawaa thanx for the comment!!!!!!!!!!!!

मेरो पागलपन पढेर साथ दिने सबैलाई धन्यवाद!!!!
Read Full Discussion Thread for this article