Posted by: Surjay February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेहरुलाई बिहीबारे प्रथम राउन्दको जदौको साथै तारेमाम,नेपाली क्रीकेट टिमले मलेसियालाई क्रीकेट कसरी खेलछन भन्ने  सिकाएर कप आफ्नै देशमा राखेकोमा हामी सबैलाई बधाई ,  हामीले त खेल्न सकेनौ अब तिमीहरुकै पालो ,रक अन केटाहो।।।
Read Full Discussion Thread for this article