Posted by: chipledhunga February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

झरेको पात झैं भयो उजाड मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी

चुरा फुटे सरी भयो चराहरु उडिगए
हजार कोपिलाहरु नमुस्कुराउँदै झरे
उठेको बस्ती झैं भयो प्रवास मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी

बिहान जो खुशी थियो जलेर सांझ भैसक्यो
हजार पात पातमा निशादको कथा बस्यो
आधेरी रात झैं भयो बिषाद मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी

जलिरहेछ लाश भित्र भित्र कहीं छातीमा
टुटे फुटेका स्वप्न झैं ?????

 
Read Full Discussion Thread for this article