Posted by: serial February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

कहानी फत्तेमान को होइन मेरो हो है केली - नपत्याए केली लाई सोधे हुन्छ - सबै कुरा केलीलाइ थाहा हुन्छ -


केली को कुरा सुन्यो भने के के हुन्छ हुन्छ - है केली


मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिनँ


बसंतको हरियाली फूलसंगै ओइली जांछ
निलो भुइँको सेतो बादल हावासंगै उडी जांछ
तर तिम्रो न्यानो माया
अझै पनि न्यानो नै छ
तिम्रो माया मार्नै सकिनँ


धेरै लामो बाटो हामी,संगै संगै हिडिँसक्यौ
टाढा टाढा कता कता हामी दुबै पुगिसक्यौँ
तर अंत्य यसको यहिँ भन्न अझै मनै भयेन
तिम्रो माया मार्नै सकिनँ, मर्न बरु गाह्रो हुन्न,

Read Full Discussion Thread for this article