Posted by: keli February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

हाइ, सन्नानी,
हाउ यू बीन?
अनी के हो  कती  सीको  गर्नु  पर्ने नि ? सबै मेरो चूरिचाउ
अली  अली  मिलएर .,,,, अनी  मैले  पनि  पुरे को  कुरा  केही  भुझिन ,  त्यो सिगो  भन्या  के  हो  नि  फेरी?


यो  तुल्दाइ  ले  भन्या हेरन  मलाई  ,  हावा रे ,   ऐले धेरै  हावा सावा भन्ने  होइन  है !!!
 फेरी  म त सचिको  हावा  बनेर तपाईं तिरेन चाडने  बेलामा   तपाईंलाई  नै  उदाइ देउला  नि  तेती मात्र  हो  र त्यो तपाईंले  लगएको  विग  पनि   हावा बनेर उदाइदिन्छु  अनी    खुचिङ  पर्छ


Laharessssssssss where    r   u   frn

Read Full Discussion Thread for this article