Posted by: chipledhunga February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठेलाई बारम्बार बार नजान अनेक बार लाउदा नि बार नाघेरा बार जाने रोग लागेको र सो रोगको चरम अवस्थामा दैनिक बार भुल्ने लक्षण देखा परेको हाम्रो रि-सोच ले पत्ता लगाएको छ।

 

ठुल्दाइ, क्रान्तिकारीकहाँ भनेर गएको, भ्रान्तिकारीकहाँ पुगिएछ।

ज्योति ज्योति मिली एउटा ज्योतिकुन्ज बन्छ
त्यही ज्योति नेपालीको राजमुकुट हुन्छ
सवा कोटी नेपालीको एउटै मुटु हुन्छ
त्यही मुटु नेपालीको राजमुकुट हुन्छ

 


Read Full Discussion Thread for this article