Posted by: Rahuldai February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे, तारेमाम चिप्ले।


रिट्ठेलाई बारम्बार बार नजान अनेक बार लाउदा नि बार नाघेरा बार जाने रोग लागेको र सो रोगको चरम अवस्थामा दैनिक बार भुल्ने लक्षण देखा परेको हाम्रो रि-सोच ले पत्ता लगाएको छ।


चिप्ले मार्साब पनि क्रानीतिकारी? जन जुक्ती सेना को भोज को निम्तो आयो कि कसो?

Read Full Discussion Thread for this article