Posted by: chipledhunga February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

विश्वमा अग्लो हिमाल काखमा हाम्रो नेपाल
हाम्रा कमरेड ठुला छन् हाम्रै पार्टी बिशाल

पूर्वमा ईलाम हानेथ्यौं पश्चिम अछाम मंगलसेन
कुन शक्तिको सामूमा कहिले हामी झुकेथेम्।

क्रान्तिकारी बिहीवारे जदौ।

ठुल्दाइ र पूरे, तारेमाम।
केली, चियाको लागि धन्यवाद। आज त बाउचाले केली वो केली भनेर नबोलाउँदै टुप्लुक्क आएछौ नि। तिम्रो आजको दिन झक्कासको होस्।   
Read Full Discussion Thread for this article