Posted by: perfectionist February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
एह यो त अस्ती को बासी पो हो त, उइ छ त सब (चिया, कप, केक)  ठग्न खोज्या हो कि क्या हो?

अनी ठुल्दाइ यो त हल्ला नि हैन सल्ला नि हैन, केइ न केइ, को पैला को पैला (चिया ल्याउन) मात्र हो

मैले नि सास्ताङ तारेमाम गरें है ठुल्दाइलाई, (केलीलाई पनि ल जा!), अनी आउन बाँकी सब कामचोरहरुलाई पनि  
Read Full Discussion Thread for this article