Posted by: perfectionist February 12, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

मलाई त चिया बनाउनै आउन्दैन, केली ले ल्यै दिन्छ भनेर कुरेर बसिराको।


अनी केली त्यो साचो हो कि हैन त त्यो फिलिम को मान्छेलाई नै सोध्न पर्छ। मलाई त राम्रो लागेर एस्सो गाम्लेलाई सुनाको ।।। अनी चिया ल्याउ न खाम, तिम्ले बनाको चिया बाट दिन सुरु गरुम भनेको

Read Full Discussion Thread for this article