Posted by: Rahuldai February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

मिलेन लहरे अझै मिलेन।
चिप्ले हाम्रो जमानाको रेडियो नेपाल को समाचार रिवाइण्ड गरेर सुन त । अनी थाहा हुन्छ, त्यो दरबार ।


"श्री पांच महाराजाधिराज बाट ईन्द्रजात्रा को उपलक्षमा वसन्तपुर सवारी होइबक्सी श्री कुमारी, श्री भैरब, र श्री गणेश को दर्शन गरी बक्सियो। सो अबसरमा बिदेशी कुटनैतीक नियोगका प्रमुखहरुलाई.....................बैठक मा सामुहिक  दर्शनभेट बक्स भयो।"
   

Read Full Discussion Thread for this article