Posted by: Rahuldai February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

चिप्ले पनि चिप्लियो है।



हनुमान ढोका दरबार कै खन्ड हो त्यो सेतो दरबार तर त्यसको छुट्टै एतिहासिक नाम छ। ईन्द्रजात्राको दिन राजा ( हाल राष्ट्रपति-राष्ट्र पत्नी ले)ले बिदेशी कुट- नीती का हनुमानहरुलाई सामुहिक दर्शन भेट दिएर, कुमारी, गणेश र भैरब को ( जिउदा मान्छेहरुको) दर्शन गरी भेटी समेटा चढाउने गर्दछन ।


स्मरणिय छ, राजा ले एक जना को मात्र खुट्टा ढोक्ने गर्दथे।  लौ भन्नुस् अब त्यो को हो?
 
 

Read Full Discussion Thread for this article