Posted by: Rahuldai February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



यल: महोत्सब भन्ने कुनै चाड बिशेष को नाम होइन। त्यसै त नेवार को सय थरी चाडपर्ब र भोज त्यसमाथि कल्ले मनाए छ यल: महोत्सब दिएर यत्रो पोज?

Read Full Discussion Thread for this article