Posted by: बिस्टे February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

हन के हुँदै छ हो गाम्ले हरु,
लहरे किन टायँ टायँ गर्छ धेरै। त्यो बासी म:म: धेरै खार त हैन
सानी नि आईछ ला एक डोको चिया बोकेर,जाउ चेली दिदी लाई ढिडो पस्किदेउ त। अनी त्यो मोइ पनि दिनु ब्यान मात्रा बना हो मैले।
चेली दिदी लाई नसघार अल्छि लायो मात्र भनेर नबस त जाउ बाख्रा चराआउन बरु।
लौन चिप्ले को तालु मा के रङ लगा हो त्यस्तो?
तेही हो चिप्ले ढुङ्गा भन्या साचै?
सुर्जे भाई के छ्? पुरे कता गो,केली कता गई,रिट्ठे ठुल्दाइ हाजिर हो ।
Read Full Discussion Thread for this article