Posted by: Rahuldai February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

लहरे लाई लहर पेप्सी खाने रहर रहेछ। सब ले कोक दिने, अनी झोक चले छ। त्यसमाथि बासी म: म: सकेको भोक । धेरै नजिस्काउ है।


ओह पर्बते मार्साब को आज ब्यपक काम छ जस्तो छ । चोर्न भ्याइ नभ्याइ।
'

Read Full Discussion Thread for this article