Posted by: Surjay February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेहरुलाई नमस्ते,चेली,बिस्टेदाजु,राहुल्दाजु,रिट्ठे,इस्टयाट,लहरेजी,चिप्लेदाजु,पर्बतेजी अनी सानी नानी सबैलाई एक एक डोको जदौको साथै तारेमाम।।अनी चिया पत्ती मात्र आज ,खोइ त चिया ।।। .
अनी लहरेजी य्रपरको मम भएनी चल्छ,मोमो हान्न अथवा हसुर्न हेल्प चाहिएमा तुरुन्त संपर्क गर्नु होला,सेरिङ्ग इज केरिङ्ग भन्छन क्यारे ।।
Read Full Discussion Thread for this article