Posted by: serial February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

इस्टे बिस्टे को काका को छोरा होइन र भन्या - भनेपछी सान्नानीको कान्छो हजुरबा, अनी टुपु को कान्छो मामा


बिस्टे परिवारले भर्ने भयो चौतारी -


वो चिप्ले के फोटो उठार टाँसेको - अहिले - आफ्नो चाँही फोटो नटाँस्नी अनी हाम्री चाँही फोटो उठार चौतारी मा पोस्ट नेमापत्ती - चिप्ले लाई


ठुलो कारवाही गर्नु पर्ने माग गर्छु

Read Full Discussion Thread for this article