Posted by: ritthe February 11, 2009
Login in to Rate this Post:
0
?
ऊप्स माइ मिस्टेक !
बुधवार लाई चेट पार्दिछु मैले ! खै के भएछ आज बुधवार लाई बिर्सिने गरी त्यस्तो !
चिप्ले सर, बिस्टे सर सम्झाइदेको मा मुरी मुरी धन्यवाद !
चिप्ले लाई अस्ती मैले गीतकार हुनु पर्ने भनेको थिए, तर वास्तवमा हाम्रो चिप्ले जासुस हुनु पर्ने मान्छे हो ! क्या क्या कुरा पत्ता लाउनी बाफ रे !
पर्बत्य ज्यु लाई चौतारी मा स्वागत छ है ! बरु नाम पो के राख्दिने हो ! पात्ते कसो होला गाउले?
सन्न्सनी, कती ढिलो लेर आको चिया पत्ती ! खान खाने बेला मा चिया खानि अब? थोरै ल्याये त हुन्थ्यो नि ! एक भाडा नै ल्याउनु पर्छ ताअाअाआ?