Posted by: Rahuldai February 11, 2009
Login in to Rate this Post:
0
?
हैन बिस्टे, आज घर मै अली अध्ययन गर्नु छ, २ बजे गोरु बा सँग मिटिङ छ। केही जान्या जस्तो त गर्नै पर्यो , इलाहाबादी काइदा ।
हिजो थियो समाज सेवा। नेपाली डकुमेण्ट लाई औरेजिमा अनुबाद मात्र गरेर नपुग्ने रे । नोट् लिने नोटरिको मा गएर सहि नि धस्काउनु पर्ने रे । भएन त समाज सेवा? काम गर्ने फोकट मा छाप हान्ने ले ५ डलर ?