Posted by: ritthe February 11, 2009
Login in to Rate this Post:
0
?
बिहिबारे बगलामुखिय जदौ सप का सप गाउले लाई !
अनी हाम्री सान्ननी लाई एक्लै पठाको चियापत्ती टिप्न? कठै
बिस्टे मैले त हाम्रा किबोर्ड खीइदैनन भनेर अली ठुलै खाल्को जदौ लेख्द्या छु है ! अनी के छ सर हालखबर?
ठुल्दाइ, म्हफुला, चिया सिरौला?
चेली नानी को ब्यान ब्यान चिया बनाउने सधैं राम्रो बानी