Posted by: बिस्टे February 11, 2009
Login in to Rate this Post:
0
?
तारेमाम ठुल्दाइ।
खै कता गये सपका सप जदौ भन्न नि कस्तो गाह्रो भा हो अचेल ई कामचोर गाम्ले हरु लाई।
जदौ लेख्दा नि कि-बोर्ड खिईएला जस्तो गर्छन् ए।
हैन सबै मर्निङ क्रु कता लागे।