Posted by: बिस्टे February 11, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी।
हेल्लो चेली,आजकल निकै जागरिलो भाछेउ नि चेली,अनी दिदी लाई एक्लै पठार चिया टिप्न,तिमी नि गा भे हुन्थ्यो नि सघाउन,अब सान्नानी
आउँदा त आधा दिन हुन्छ,तेही बट्टामा भा झार झुर गरेर पकाउन अहिले लाई ठुल्दाइ चिया चिया भन्दै आउने बेला भाई सक्यो।

अरु उकाली उक्लदै गरेका लाई तारेमाम।
Read Full Discussion Thread for this article