Posted by: Rahuldai February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
संगितमा दुष्ट छिमेकी को स्तर हाम्रो भन्दा धेरै माथि छ । मान्नै पर्छ। जस्तो यो रिमिक्स गीत सुनम त। ओरिजिनल को मिठास लाई न बिगारी अझ रोचक बनाइएको छ।


Read Full Discussion Thread for this article