Posted by: ritthe February 10, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        

हो ठुल्दाइ हो अर्को पटक त पक्कै फरक पर्दैन ! तर अर्को पटक म का आउनु पर्छ है दाई ! म:म पनि ख्वाउछु अनी सेनिमा पनि देखाउछु जय किसान हाइट को हाँल मा लगेर ! अनी इन्टर्वल्वा मा मुङ्फुली पनि ख्वाउछु ! लहरे लाई नभन्नु है दौडेर आउछ फेरी !


सान्नानी ले मलाई जिस्क्याको त नदेखिरा ! ठिकै छ सान्नानी म तिम्रो नजर मा चिन्डे भएर बाच्ने छु ! जती श्यामपू दिन्छौ देउ सान्नानी त्यो श्यामपु म बेचिदिन्छु ठुल्दाइलाई !


गेली गन वने !

Read Full Discussion Thread for this article